दफा १४
समितिको कार्यालय
१४. समितिको कार्यालय ः
समितिको मुख्य कार्यालय गोरखा जिल्लाको मनकामना गाउँ विकास समितिमा रहनेछ र आवश्यकता अनुसार अन्य स्थानमा पनि सम्पर्क कार्यालय रहन सक्नेछन् ।